बिकेश कविनकाे तामाङ भाषामा अनूदित कविता 'उइमा-उइमा' (उहिले-उहिले) । अनु. ईश्वर थाेकर

उहिले–उहिले 


जब तिम्रो माया लाग्थ्यो

मलाई मेरो साह्रै माया लाग्थ्यो

उहिले–उहिले

मलाई मेरो साह्रै माया लाग्थ्यो ।


***

उइमा–उइमा 


एदा तिङ नाबा दुइरि

ङादा ङाइ ल्हानान तिङ नामुबा

उइमा–उइमा

ङादा ङाइ ल्हानान तिङ नामुबा ।


कविता : बिकेश कविन 

अनु. (दोबा) : ईश्वर थोकर

~~ साभार : Tamang Dajang, Tamang Magazine 

Comments